लोकसेवा आयोग कर्मचारी संचय कोष, प्रशासन, पाँचौ, प्रमुख सहायक पदको प्रतियोगात्मक लिखित परीक्षा २०७४/०५/०२

Posted on December 6, 2022
Karmachari Sanchaya Kosh

पत्र: प्रथम  

बिषय: व्यवस्थापन, लेखा र कम्प्युटर सम्बन्धी

खण्ड 'क' ४*१०=४०  

१. संगठनको उद्देश्य हासिल गर्न व्यवस्थापनले कसरि भूमिका खेल्दछ? व्यवस्थापनको आधारभूत सिद्धान्तहरुको बारेमा उल्लेख गर्नुहोस। 

२. द्वन्द व्यवस्थापनको बारेमा जानकारी गराउदै यसका प्रतिक्रियाहरु के के हुन्? वर्णन गर्नुहोस।  

३. नेतृत्व, उत्प्रेरणा र कार्य सम्पादनबीचको अन्तरसम्बन्धबारे उदाहरणसहित प्रकाश पार्नुहोस। 
  
४. परियोजना विश्लेषण र मुल्यांकन गर्दा ध्यान दिनुपर्ने पक्ष्यहरुबारे स्पस्ट पार्नुहोस। लगानी तथा जोखिम व्यवस्थापनमा यस्ता पक्ष्यहरु कसरि उपयोगी हुन सक्छन? व्यवहारिक उदाहरण सहित लेख्नुहोस।